नेपालमा पैसा स्थानान्तरण को लागि मनिटु नै किन रोज्ने ?


मनिटु द्वारा पैसा पठाउदा पहिलो दुई ट्रान्सफर निशुल्क




उपयुक्त नगद पिक-अप स्थान रोज्नुहोस।
स्थान खोज्नुहोस्नेपालमा पैसा ट्रान्सफर गर्नको लागि तपाइको आफ्नै विश्वासिलो र भरपर्दो माध्यम MoneyTo
नेपालमा MoneyTo को १८१ शहरहरु र गाउँहरूमा सहित गरेर ६३०० वटा सुरक्षित र सुविधायुक्त नगद पिकअप स्थानहरु रहेका छन् । ति स्थानहरु यस प्रकार छन् : काठमाडौँ, पोखरा, ललितपुर, भरतपुर, बिराटनगर, वीरगन्ज, जनकपुर, घोराही, हेटौडा, धनगढी, तुलसीपुर, इटहरी, नेपालगन्ज, बुटवल, धरान, कलैया, जितपुर, सिमरा, भीमदत्त, मेची नगर, बुढानिलकण्ठ, गोकर्नेश्वोर, विर्तामोड, वीरेन्द्रनगर, तिलोत्तमा, टोखा, लाहान, त्रियुगा, चन्द्रगिरी, मध्यपुर थिमी, सिराहा आदि शहरहरुमा पिकअप स्थानहरु रहेका छन्।
साथै पठाएको रकम नेपाली रुपैंयामा निम्न बैंकहरुबाट सजिलै भुक्तान गर्न सकिनेछ : कृषि विकास बैंक, बैंक अफ काठमाडौँ ,सिटिजन्स बैंक, सिभिल बैंक, एभेरेस्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आई.एम.ई बैंक, हिमालयन बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, लुम्बिनी विकास बैंक, माछापुछ्रे बैंक, महा लक्ष्मी विकास बैंक , मेगा बैंक नेपाल, मितेरी डेभलपमेन्ट बैंक, नबिल बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र अन्य बैंकहरूबाट ।
MoneyTo को माध्यमबाट तपाईले
- नेपालको जुनसुकै बैंकबाट जारी गरिएको मास्टर कार्ड अथवा भिसा कार्डमा सिधै पैसा पठाउन सक्नुहुनेछ ।
- नेपालमा भएको जुनसुकै बैंक खातामा पैसा पठाउन सक्नुहुनेछ ।
- नयाँ सेवाग्राही हरु को लागि बिशेष योजना ! पहिलो दुई ट्रान्सफर निशुल्क
- लगभग तुरुन्तै भुक्तानी हुनेछ।
- उपयुक्त नगद पिक-अप स्थान छनौट गर्न यहाँ क्लिक गर्नुहोस् ।
हाम्रो ग्राहकहरु प्रतिक्रिया

